यश कुमारको गीत ‘तिमी छौ र त’ सार्वजनिक
गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’को भिडियो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले भिडियो सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री किरातीले गीत संगीतले समाजमा सकारात्मकता प्रवाह गर्ने भन्दै सर्जकको प्रसंशा गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै गीतका श्रष्टा यशकुमारले आफुले समाजमा गीत संगीतको प्रभाव बुझेर सोही अनुरुप श्रृजना गर्ने गरेको बताए । उनले भने – ‘मैले सुरुआती समयदेखी नै गीतसंगीतले पार्ने प्रभावको बारेमा बुझेर त्यहिँ अनुरुप सिर्जना गरिरहेको छु । यसपटक पनि दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु । यसले समाजमा थोरै भएपनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु ।’
सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानी लगायतका कलाकारले अभिनय गरेका छन् ।
Latest Updates
-
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट
-
अवार्डको छनोट प्रकृया, विश्वसनियता माथी अमेरिकी दुतावासको चासो
-
दर्शकबाट 'एक्टर: टेक टु'को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora