स्वाती र साईराजको स्वरमा ‘यो दिलको पाईलट तिमी’

स्वाती भाट र साईराज खातीको स्वर रहेको गीत ‘यो दिलको पाईलट तिमी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा कुमार मिश्रको शब्द, संगीत र राजेन्द्र बजागाईको संगीत संयोजन रहेको छ । म्युजिक किचन स्टुडियोमा रेर्कड गरिएको गीतमा मनोज परियारको मिक्स तथा माष्टरिङ्ग रहेको छ ।
यस्तै प्रकाश धितालको निर्देशन तथा परिकल्पना रहेको भिडियोमा सुरेश कोहली र संचिता बोलाखेको अभिनय रहेको छ । शुबिन गोदारको छायाँकन रहेको भिडियोमा सियोन श्रेष्ठको कोरीयोग्राफीर राकेश दाहालको सम्पादन रहेको छ ।






Latest Updates
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral