![Missing: Kt Harayeko Suchana](https://www.lensnepal.com/files/adds/missingktharayekosuchana.jpg)
![Juna](https://www.lensnepal.com/files/adds/juna.jpg)
![Rangi](https://www.lensnepal.com/files/adds/rangi.jpg)
![](https://www.lensnepal.com/files/adds/AktorBanner.jpg)
Latest News
-
दीपक रौनियारको निर्देशनमा निर्माण भएको चलचित्र ‘राजागंज’को टिजर सार्वजनिक भएको छ । बुधबार सार्वजनिक चलचित्रको टिजरले दर्शकमाझ उत्साह पैदा गर्ने देखिन्छ ।
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
बोर्डले बुधवार एक कार्यक्रमको आयोजना गरी माध्यमिक तहदेखि पिएचडीसम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो । -
चलचित्र ‘हन्टर’को मुख्य पात्रको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । मुख्य पात्र अरुण क्षेत्रीको जन्मदिनको अवसर पारेर उनको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो ।
-
मिलन चाम्सको निर्देशनमा लभ स्टोरी जनराको चलचित्र बन्ने भएको छ। गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रको टाइटल 'सुम्निमा' राखिएको छ ।
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
पूर्व मन्त्री रामकुमारी झाक्रीले चलचित्र 'एक्टर: टेक वन' हेरेपछि सकारात्मक प्रतिक्रिया दिएकी छन् । -
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
‘एक्टर: टेक वन’ बाट चलचित्र क्षेत्रमा पाइला टेकेकी नायिका दिव्या रायमाझीले ‘माया प्रीति’ मा प्रमुख भूमिका निभाउने भएकी छन् । -
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा बन्ने नेपाली चलचित्र ‘पहाड’को छायाङ्कन गोरखाबाट सुरु भएको छ । -
गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर, आमेशकै शब्द र संगीत, रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ ।
-
छायाँछवी क्रियशनले नयाँ गीत “ओई माया ओई” सार्वजनिक गरेको छ । माया प्रेममा आधारित यस गीतमा कलाकार श्रीदेव भट्टराई र अनामीका चौलागाई फिचरीङ छन् ।
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
माघ २५ गतेबाट रिलिज हुने बहुप्रतिक्षारत चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक भएको छ । -
चलचित्र 'जनै हराएको बाहुन'को थिम भिडियो सार्वजनिक गरिएको छ । जसमा उनीहरू छुट्टिने बेला कुरा गरिरहेका छन् ।
-
युवराज कार्कीको निर्देशनमा चलचित्र ‘मनको बाँध’ निर्माण हुने भएको छ । सोमवार चलचित्रको शीर्षक पोस्टर सार्वजनिक गर्दै निर्माणको घोषणा गरिएको हो ।
-
चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ ।
-
बसन्त पञ्चमी अर्थात् सरस्वति पूजाको अवसर पारेर पेन्टिङ्ग थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र ‘मितज्यू’ निर्माणको घोषणा गरिएको छ ।
-
वसन्त पञ्चमी' को शुभ अवसरमा रघुजी फिल्म्सले नयाँ रियालिटी शो 'कमेडी किड्स' को औपचारिक घोषणा गरेको छ। शोलाई सन्तोष खनालले निर्देशन गर्ने छन् ।
-
नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा आर्यन र अन्जना उत्कृष्ट
‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’ (एनसिआईएफएफ)को छैटौँ संस्करण सम्पन्न भएको छ । -
सफलताका साथ प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’को नयाँ गीत ‘जिन्दगी रेल’ सार्वजनिक भएको छ ।
-
चलचित्र ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’को पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा मुख्य भूमिकामा रहने कलाकार प्रस्तुत छन् ।
-
अवार्डको छनोट प्रकृया, विश्वसनियता माथी अमेरिकी दुतावासको चासो
बोर्ड अध्यक्ष दिनेश डीसी र अमेरिकी दुतावास नेपालका भिसा प्रमुख ग्रेगोरी डी. सिम्किस बीच बोर्ड औपचारिक छलफल सम्पन्न भएको छ । -
दर्शकबाट 'एक्टर: टेक टु'को माग, शनिवार ३ सय ३० स्क्रिनमा प्रदर्शन
विभिन्न व्यवधानका बीच शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र 'एक्टर: टेक वन'ले गजबको प्रतिक्रिया प्राप्त गरिरहेको छ । -
चलचित्र विकास बोर्डले क्यान्सर पिडित कलाकार राजन थापाको उपचारार्थ एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
-
फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र 'होस्टेल ३'को दोस्रो गीत 'मनमा अनौठो' सार्वजनिक भएको छ ।
-
नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् ।
-
‘एक्टर’ सँगको सहमति पछि ‘एक्टरः टेक वान’ भोलिदेखि प्रदर्शन हुने
चलचित्र ‘एक्टर’का निर्मातासँग सहमति भएपछि चलचित्र ‘एक्टरः टेक वान’ शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । -
महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ ।
-
बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको चलचित्र ‘लाज शरणम्’को टिजरले कथालाई थप रहस्यमयी बनाएको छ ।
-
मंगलबार महिला उद्यमी संघ नेपालको टोलीले राजधानीको जमलस्थित विश्वज्योती सिनेप्लेक्सको हल बुक गरी चलचित्र हेरेका छन् ।
-
‘फेरि रेशम फिलिलि’ले दोश्रो पोस्टर रिलिज गरेको छ । चलचित्रको पहिलो गीत ‘फेरि जालमा’ भोलि बिहीबार रिलिज गर्दैछ ।
-
इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’को रिलिज मिति तय भएको छ । फूर्वा छिरिङ लामा निर्देशित चलचित्र आगामी वैशाख २६ गते रिलिज हुने छ ।
-
‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतको आदेश
चलचित्र ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न काठमाडौं जिल्ला अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । -
भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।
-
‘पूर्णबहादुरको सारंगी’को इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्देशक पौडेलको आग्रह
इतिहासलाई कमाइ खाने भाँडो नबनाउन निर्देशक सरोज पौडेलले आग्रह गरेका छन् । -
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ ।
-
पेपरक्लिप प्रालिले बनाउन लागेको चलचित्र 'जनै हराएको बाहुन'मा अभिनेता विजय बरालको प्रवेश भएको छ ।
-
चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले चलचित्रको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ ।
-
चलचित्र ‘एक्टर: टेक वन’ ले नेपाली चलचित्र क्षेत्रमा एक फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी यसका निर्देशक राजन भुसालले गरेका छन् ।
-
फागुन १४ गते प्रदर्शन हुने चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। पोस्टरले चलचित्रका क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ।
-
प्रदर्शन भयो ‘मिसिङः केटी हराएको सूचना’, प्रिमियरमा सुखद प्रतिक्रिया
आजबाट प्रदर्शनमा आएको चलचित्रको शिर्ष भूमिकामा नाजिर हुसेन र श्रृष्टि श्रेष्ठले अभिनय गरेका छन् । -
‘जुनाःएक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर र रमेश सन्चुरीको संगीत छ ।
-
‘एक्टर: टेक वन’को ‘एक्टिङ कन्टेस्ट’ घोषणा, विजेताले चलचित्रमा अवसर पाउने
चलचित्र ‘एक्टर: टेक वन’ले विजेतालाई महत्त्वाकाङ्क्षी अवसर दिने गरी ‘एक्टिङ कन्टेस्ट’ घोषणा गरेको छ । -
चलचित्र ‘परान’ निर्माणको घोषणा गरिएको छ । बुधबार काठमाण्डौंमा आयोजित कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
-
रिलिजको केही घण्टादेखि नै युट्युबको ट्रेन्डिङमा पुगेको गीतलाई युट्युब लगायतका सोसल मिडिया प्लेटफर्महरूमा व्यापक भ्युज तथा सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन् ।
-
निर्देशक दीपेन्द्र गौचन यही शुक्रबारबाट आफ्नो चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ लिएर दर्शकमाझ आउँदैछन् ।
-
चलचित्र पत्रकार तथा गीतकार गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरु’ लोकार्पण गरिएको छ ।
-
चलचित्र ‘महाभोज’को छायाङ्कन सुरु भएको छ । ४५ दिनको तालिकासहित मङ्गलवारदेखि पोखराको घाचोकमा छायाङ्कन सुरु भएको हो ।
-
‘नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल’को छैटौँ संस्करण काठमाडौंमा माघ १७ गतेबाट माघ १९ गतेसम्म हुने भएको छ ।
-
सरोज पौडेलको निर्देशन रहने ‘कोशेढुंगा’मा सुरक्षा पन्त र आर्यन सिक्देलसँगै नीति शाह र प्रवीण खतिवडा अनुबन्ध भएका छन् ।
-
ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’ को टिजर सार्वजनिक भएको छ । एक महिला पात्रको संवेदनालाई केन्द्रमा राखेर टिजर प्रस्तुत गरिएको छ ।
-
‘रंगी’को दोस्रो गीत ‘तिम्रै संसारमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा भीम बिसी र रजज्ञा श्रेष्ठको स्वर र भीम बिसीको संगीत छ ।
-
‘मिसिङः केटी हराएको सूचना’को बुकिङ खुला भएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्समा फिल्मको लागि अग्रिम बुकिङ खुला गरिएको हो ।
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora