This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘सम्झना बिर्सना’को शुभ–मुर्हुत, पूजा र आकाशको मुख्य भुमिका

चलचित्र ‘सम्झना बिर्सना’ निर्माण हुने भएको छ । शुक्रबार राजधानीस्थित भद्रकाली मन्दिरमा पूजा–आजा गरि चलचित्रको शुभ–मुर्हुत गरिएको छ ।
पूजा शर्मा र आकाश श्रेष्ठको मुख्य भुमिका रहने चलचित्र प्रेम कथामा निर्माण हुनेछ । पुजा र आकाशका अलवा चलचित्रमा सुनिल थापा, शिशिर राणा र कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।
निमेष प्रधानको निर्देशन रहने चलचित्रलाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने छन् । दार्जीलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा चलचित्रको कथा केन्द्रित रहने छ । आदित्य फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रमा शिव ढकालको छायाँकन रहने छ । कार्तिक २१ गतेबाट चलचित्रको छायाँकन थालिने छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri