This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द र सुवास भुषालको संगीत छ ।
-
चलचित्र ‘पूजार सार्की’को गीत ‘दर्शन गरेँ’ सार्वजनिक
शुक्रबार सार्वजनिक गरिएको कौडा भाकाको गीतमा हर्क साउदको शब्द रचना, सुवास भुसालको संगीत र प्रकाश सपुत र शान्ति श्री परियारको स्वर छ ।
-
‘पुजार सार्की’को वर्कशप सुरु, आर्यन, प्रदिप र पल सहभागी
राष्ट्रिय चलचित्र पुरस्कार बिजेता निर्देशक दिनेश राउतले निर्देशन गर्न लागेको चलचित्र ‘पुजार सार्की’को वर्कशप सुरु भएको छ ।
-
दिनेशको ‘पूजार सार्की’मा आर्यन र प्रदीप
दिनेश राउतको निर्देशन रहने चलचित्र ‘पूजार सार्की’मा दुई सुपरस्टार आर्यन सिग्देल र प्रदीप खड्का एकसाथ देखिने भएका छन् ।
-
नेपाल सर्ट फिल्म अवार्ड सम्पन्न
पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतित्थ्यतामा राजधानीमा सम्पन्न अवार्ड समारोहमा बिभिन्न ७ बिधाका उत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ ।
-
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ ।
-
दर्शकले कुरिरहेको आर्यनको ‘डिसेम्बर फल्स’ !
आर्यन सिग्देल ३ वर्ष पछि ठुलो पर्दामा फर्कदैछन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर पुष १५ गतेबाट उनी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ सार्वजनिक हुँदैछ ।
-
शंकरको ‘मेरी सानी के गर्दै होलीन’
लोक आधुनिक शैलीको गीत ‘मेरी सानी के गर्दै होलीन’ सार्वजनिक गरिएको छ ।
-
आर्यन र प्रदिपलाई लिएर चलचित्र बनाउँदै दिनेश !
दिनेशले आर्यन र प्रदिप दुवैलाई लिएर चलचित्र बनाउँदै छन् रे । दुई नायकको मुख्य भुमिका रहने चलचित्रको तयारी पनि भित्र भित्र चलिरहेको छ रे ।
-
आर्यन र आँचलको ‘दशैं तिहार’ सार्वजनिक
मिलन चाम्स निर्देशित भिडियोमा अभिनेता आर्यन सिग्देल र अभिनेत्रीद्वय आँचल शर्मा र रेबिका गुरुङका साथै सुजन तिगेला लिम्बु र क्षितिज सुबेदी फिचर्ड छन् ।
-
भारतमा ‘हजार जुनीसम्म’
चलचित्र ‘हजार जुनीसम्म’ भारतका केही हलमा प्रदर्शन गरिने भएको छ । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र मार्च १३ देखि प्रदर्शन हुने भएको हो ।
-
These are the main characters of the movie 'Cha Cha Hui'
The introduction of the main cast of the movie 'Cha Cha Hui' has been made public.
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



