Anoop Bikram Shahi
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पासवर्ड’को पोस्टर सार्वजनिक

चलचित्र ‘पासवर्ड’को पोस्टर सार्वजनिक गरिएको छ । भदौ २७ गते रिलिज हुने चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, परी राणा, विक्रम बस्नेत, लिजा सुनार, छुल्ठिम गुरुङ लगायतका कलाकाको अभिनय रहेको छ भने बलिउड अभिनेत्री सन्नि लियोनीले एक गीतमा नृत्य गेकी छिन ।
सम्राट बस्नेतले निर्देशन गरेको चलचित्र एक्सन, कमेडी र थ्रिलर जनरामा निर्माण भएको हो । सौरभ लामाको छायाँकन रहेको चलचित्र एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो । हिरल जोशी र अमित बस्नेतले मिलेर निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता अकिंत गौतम र सहनिर्माता अजित के थापा हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri