Arjun Kumar
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
फागुन १ देखि ‘चपली हाइट ३’ पुनः प्रदर्शनमा आउने

चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि पुनः प्रदर्शनमा आउने भएको छ । गत पुष ३० गतबाट प्रदर्शनमा आएको यो चलचित्रको प्रदर्शन कोरोना संक्रमणको तेस्रो लहरका कारण बिचैमा स्थगित भएको थियो । सरकारले गत माघ ३ गतेबाट चलचित्र हल बन्द गर्ने निर्णय गरेपछि रोकिएको चलचित्र फागुन १ गतेबाट पुनः प्रदर्शन हुन लागेको हो ।
निर्माण टिमले मंगलबार विज्ञप्ति जारी गर्दै चलचित्र पुनः प्रदर्शनमा आउन लागेको जानकारी दिएको छ । निर्माता अर्जुन कुमारले आफूहरुले दोस्रो मौका पाएको बताएका छन् ।
क्राइम थ्रिलर ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको शीर्ष भूमिका छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri