Arpan Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

  • ‘लप्पन छप्पन २’बाट आशाबादी अर्पण

    ‘लप्पन छप्पन २’बाट आशाबादी अर्पण

    सकेसम्म आफ्ना हरेक क्यारेक्टरमा नवितम स्वाद दिने प्रयत्न गर्ने कलाकार हुन अर्पण थापा ।

  • पुष २ ‘चपली हाइट ३’ प्रदर्शन हुने

    पुष २ ‘चपली हाइट ३’ प्रदर्शन हुने

    ‘चपली हाइट ३’ प्रदर्शन हुने भएको छ । कोरोनाका कारण रोकिएको चलचित्रको प्रदर्शन मिति पुष २ गतेलाई तय गरिएको छ ।

  • प्रेस शोमा रुचाइयो ‘घर’

    प्रेस शोमा रुचाइयो ‘घर’

    फ्राइडे रिलिज अन्तर्गत आजबाट हरर जनराको चलचित्र ‘घर’ प्रदर्शनमा आएको छ । सुरक्षा पन्त, वेनिशा हमाल र अर्पण थापाको अभिनय रहेको चलचित्रलाई अर्पण थापाले नै निर्देशन गरेका हुन्

  • प्रदर्शन मिति तय गर्दै ‘घर’को फस्टलुक सार्वजनिक

    प्रदर्शन मिति तय गर्दै ‘घर’को फस्टलुक सार्वजनिक

    चलचित्र ‘घर’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्पण थापा निर्देशित चलचित्र साउनको ३ गतेबाट प्रदर्शन हुने छ ।

  • चलचित्र ‘घर’को छायांकन सुरु

    चलचित्र ‘घर’को छायांकन सुरु

    चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको सुटिङ सेड्युयल २० दिनको छ ।

  • चलचित्र ‘घर’ निर्माणको घोषणा

    चलचित्र ‘घर’ निर्माणको घोषणा

    चलचित्र ‘घर’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच हरर कथामा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो ।