Arpan Thapa   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

प्रदर्शन मिति तय गर्दै ‘घर’को फस्टलुक सार्वजनिक

लेन्सनेपाल २०७६ जेष्ठ ४

चलचित्र ‘घर’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्पण थापा निर्देशित चलचित्र साउनको ३ गतेबाट प्रदर्शन हुने छ ।

हरर कथा भन्ने चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेत्री सुरक्षा पन्तलाई फिचर्ड गरिएको छ । पोष्टर चलचित्रको थिमसँग मिल्ने शैलीको छ ।

शर्मिला पाण्डे र दिपेन्द्र के खनालको लगानीमा डीएस डिजिटलको व्यानरमा निर्माण भएको चलचित्रमा निर्देशक थापाकै लेखन रहेको छ । चलचित्रमा सुरक्षाका अलवा बेनिशा हमाल, अस्मिता खनाल र निर्देशक थापालगायतका कलाकारको मुख्य भूमिका छ ।