Basundhara Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
अभिनेत्री शर्मा र नृत्य निर्देशक थापा पुरस्कृत

अभिनेत्री शकुन्तला शर्मा र नृत्य निर्देशक भैरब बहादुर थापा पुरस्कृत भएका छन् ।
५ दशक देखि नेपाली चलचित्र र रंगमन्चमा अनवरत रूपमा कार्यरत विशिष्ट रंगकर्मी तथा चरित्र अभिनेत्री शर्मा लाई चेतनारायण बसुन्धरा भुसाल पुरस्कार र ६ दशक भन्दा बढी समय देखि नेपाली रंगमन्च तथा नृत्य निर्देशनको क्षेत्रमा कार्यरत थापालाई हरिश भुवन चन्द पुरस्कार अर्पण गरिएको हो । दुबै पुरस्कारको राशी जनही एकाउन्न हजार रहेको छ ।
चेतनारायण बसुन्धरा भुसाल पुरस्कार चेतनारायण बसुन्धरा फाउण्डेसन र हरिश भुवन चन्द पुरस्कार भुवन चैत्य बसुन्धरा फाउण्डेसनले प्रदान गर्दै आएका छन् ।
कोभिड - १९ कोरोनाको संक्रमण बढीरहेको अबस्था भएकाले पुरस्कार अर्पणको कार्यक्रम जमघट नगरी फाउण्डेसनका पदाधिकारी र केही संचारकर्मीको उपस्थीतिमा सम्पन गरिएको थियो । पुरस्कृत व्यक्तिकै घरमा पुरगेर पुरस्कार अर्पण गरिएको फाउण्डेसनका सचिब मोहन निरौलाले जानकारी दिएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri