Benisha Hamal

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

  • ‘बेडसिन’ कथाको माग – बेनिशा हमाल

    ‘बेडसिन’ कथाको माग – बेनिशा हमाल

    त्यसो त चलचित्रको प्रोमो हेरेर थेरैले बेनिशाको क्यारेक्टर भूतको हो भन्ने अनुमान गरेका छन् । बेनिशाको फरक लुक्सले पनि त्यसलाई बल दिएको छ । उनीले क्यारेक्टरमा फिट हुन खैरो कपाल बनाएर नाकमा सानो आकारको बुलाकी लगाएकी छन् । जुन गेटअपमा बेनिशा बोल्ड देखिन्छिन् । जुन लुक्स स्क्रिप्टको डिमान्ड अनि निर्देशकको कल्पना भएको बताउँछिन । निर्देशकले सोचे अनुरुपको क्यारेक्टरलाई आफुले उतार्ने प्रयास गरेको उनको भनाई छ । बेनिशाको क्यारेक्टर यही नै हो भनेर खुलाइएको छैन ।

  • तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न, यस्तो छ बिजेताको विवरण

    तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न, यस्तो छ बिजेताको विवरण

    तीन वर्ष देखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार सम्पन्न भएको छ ।

  • प्रदर्शन मिति तय गर्दै ‘घर’को फस्टलुक सार्वजनिक

    प्रदर्शन मिति तय गर्दै ‘घर’को फस्टलुक सार्वजनिक

    चलचित्र ‘घर’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अर्पण थापा निर्देशित चलचित्र साउनको ३ गतेबाट प्रदर्शन हुने छ ।

  • चलचित्र ‘घर’को छायांकन सुरु

    चलचित्र ‘घर’को छायांकन सुरु

    चलचित्र ‘घर’को छायांकन सुरु भएको छ । काठमाण्डौको बुढानिलकण्ठ मन्दिरमा सोमबार पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रको सुटिङ सेड्युयल २० दिनको छ ।

  • चलचित्र ‘घर’ निर्माणको घोषणा

    चलचित्र ‘घर’ निर्माणको घोषणा

    चलचित्र ‘घर’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच हरर कथामा निर्माण हुने चलचित्रको घोषणा गरिएको हो ।

  • ‘स्काई सिनेमा’को सहकार्यमा ‘ब्लाइन्ड रक्स’

    ‘स्काई सिनेमा’को सहकार्यमा ‘ब्लाइन्ड रक्स’

    दृष्‍टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित चलचित्र “ब्लाइन्ड रक्स” बेलायत स्थित ‘फोर्सेस सिनेमाज’ले विश्व प्रसिद्ध ‘स्काई सिनेमा’को