Benisha Hamal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘भाँडाकुटी’ खेल्दै बेनिशा र मुकुन

घटस्थापनाको दिन पारेर शनिवार चलचित्र ‘भाँडाकुटी’ निर्माणको घोषणा गरिएको छ । किरण बिकले निर्देशन गर्ने चलचित्रको छायाँकन आउँदो फागुनबाट शुरु हुनेछ ।
दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा बेनिशा हमाल, मुकुन भुषाल, महावीर विश्वकर्मा, रिजेन थापा, शेखर सुवेदीलगायतको अभिनय रहने छ । सामाजिक कथामा निर्माण हुने चलचित्रमा निर्देशक बिककै कथा, निशल पौडेलको छायांकन, राज कुमार दर्जीको कोरियोग्राफि, भिम बिकको सम्पादन र गोपाल आचार्य एशोसियट डाइरेक्टर रहनेछन् ।
चलचित्रलाई कलम खड्काले निर्माण गर्न लागेका हुन् ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral