News
फुलाराको ‘हमेशा’ सार्वजनिक

‘हमेशा यो शहरको डेरामा’ बोलको गीत सार्वजनिक गरिएको छ । युवा साहित्यकार एवं गीतकार भिष्मराज फुलाराको शब्द रहेको गतलाई नृत्य निर्देशक सुनिता बस्नेतले तयारपारेकी हुन्। गीतमा बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको छ ।
मर्मश्पर्शी भावका शब्द रहेको गीतको भिडियोमा सविन बास्तोला, सरोज दाहाल, सुनिता गीरी, मन महर्जन, हरिशरण गीरी, रुपा मानन्धरलगायतका कलाकारको अभिनय रहेको छ । भिडियोमा सुजन बडालको सम्पादन, सुमन कार्कीको छायाँकन, सुनिता बस्नेतको कोरियोग्राफी, रुपा मानन्धरको श्रृगार र राजु गिरीको निर्देशन रहेको छ ।
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma