Bidur Giri Film Journalist
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
बिदुर गिरी र सुष्मा कार्कीलाई ‘सिम्पल’ सम्मान
चलचित्र पत्रकार बिदुर गिरी र अभिनेत्री सुष्मा कार्की ‘सिम्पल’ सम्मान २०७५ बाट सम्मानित भएका छन् । राजधानीमा आयोजित एक समारोहका बिच उनीहरुलाई उक्त सम्मान अर्पण गरिएको हो ।
उक्त समारोहमा पत्रकार गिरी, अभिनेत्री कार्की सहित साहित्यकार विधान आचार्य, चित्रकार अरुणा हिङमाङ र नव कलाकार कुबेर दाहाललाई आ आप्mनो क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरिएको छ । संगीतकार बुलु मुकारुङ भने कार्यव्यस्तताका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । २१औं सिप्मल सम्मान अर्पण कार्यक्रममा प्रमुख अतिथी चलचित्र निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले उक्त सम्मान अर्पण गरेका थिए ।

साहित्य, संगीत र कलामा समर्पित संस्था सिम्पल आर्टस्का अध्यक्ष पुष्कर जंगमको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै संस्थाका उपाध्यक्ष तथा गायक सिताराम पोखरेलले सिम्पल सम्मान सबैको साथ र समर्थनका कारण मानक सम्मान बन्दै गएको जिकिर गरेका छन् । यस्तै सम्मानित साहित्कार विधान आचार्यले सम्मानले जिम्मेवारी बढाएको बताए भने पत्रकार विदुर गिरीले पूरानो संस्थाबाट प्राप्त सम्मानले गर्वानुभुति भएको जनाएका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



