This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दशैं गीत ‘अभागी प्ररदेशी’ सार्वजनिक

दशैं गीत ‘अभागी प्ररदेशी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शान्ति श्री परियार र राजेन्द्र कडेंलको स्वर, भिसु भण्डारीको शब्द र गायक कडेलको लय रहेको छ ।
प्रदेशीको कहानीलाई दर्शाइएको गीतको भिडियोमा विकास लामिछाने र रुपा कडेलको अभिनय रहेको छ ।
देवेन्द्र पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सव दाहालको छायाँकन र विष्णु दाहालको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri