News
‘ए हो र माया’को तेस्रो सिरिज ‘यहि त होनी माया’ सार्वजनिक

हिमाल सागर र अन्नु चौधरीको स्वरमा ‘यहि त होनी माया’ बोलको गीत सार्वजनिक गरिएको छ । ‘ए हो र माया’को तेस्रो सिरिजका रुपमा सार्वजनिक गरिएको गीतमा बिमल अधिकारीको शब्द र संगीत रहेको छ ।
भावना म्युजिक सोलुसनले बजारमा रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । भिडियोमा संगीतकार समेत रहेका चर्चित मोडल अधिकारी र गरिमा शर्माको अभिनय रहेको छ । लुम्बिनीलगायतका बिभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा राजेश घिमिरेको छायाँकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri