This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
बिराज भट्टको निर्देशनमा ‘साँङ्लो’ बन्ने

चलचित्र ‘साँङ्लो’ निर्माणको औपचारिक घोषणा गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको घोषणा गरिएको हो ।
बैशाख २४ गतेबाट फ्लोरमा जाने चलचित्रमा बिराज भट्ट, निकिता चण्डक, प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदी लगायतका कलाकारको अभिनय रहने छ । एक्सन स्टार बिराजसँग अनस्कृन रोमान्स गर्न लागेकी निकिता पूर्व मिस नेपाल हुन् ।
बिराज भट्टकै निर्देशन रहने चलचित्रमा तेज बहादुर खड्काको लगानी रहने छ । बिराज भट्ट फिल्म प्रोडक्सन प्रालीको व्यानरमा निर्माण हुने चलचित्रको अनुमानित बजेट २ करोड छ । ५० दिनको छायाँकन सेड्युल तयार गरिएको चलचित्रमा मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी, राजनराज सिवाकोटी र विनोद खम्बुको संगीत, शिवम अधिकारीस्को पटकथा र संवाद, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri