This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
केकी र निराजनको ‘कहानी तिम्रो मेरो’
चलचित्र ‘कहानी तिम्रो मेरो’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा केकी अधिकारी र निराजन प्रधान फिचर छन् । उनीहरुलाई रोमान्टिक - कमेडी अवतारमा देख्न सकिन्छ ।
-
‘डान्स मास्टर लिल चाम्स’ शुरु हुँदै, विजेतालाई २५ लाख
डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ आयोजना हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।
-
कमेडी च्याम्पियन’को दोस्रो संस्करणका लागि डिजिटल अडिसन सुरु
‘कमेडी च्याम्पियन’को दोस्रो संस्करण सुरु भएको छ । सोमवार देखि दोस्रो संस्करणका लागि डिजिटल अडिसन खुला गरिएको हो
-
कमेडियन खोज्न ‘कमेडी च्याम्पियन’
प्रतिष्पर्धात्मक स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पियन’ हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच डिजिटल अडिसन अनाउन्स गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri