News
-
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ ।
-
Ribbon Honored Various Personalities
Ribbon has honored various artists with the 'National Personality and Talent Honor 2080'.
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
-
लेन्सनेपालकर्मी सुबेदीलाई चलचित्र पत्रकारिता पुरस्कार
लेन्सनेपालकर्मी बिष्णु प्रसाद सुबेदी चलचित्र पत्रकारिता पुरस्कार–०७९ बाट पुरस्कृत भएका छन् ।
-
चलचित्र पत्रकार संघद्वारा सम्मान र पुरस्कार घोषणा, लेन्सनेपालकर्मी सुबेदीलाई पत्रकारिता पुरस्कार
संघले चलचित्र पत्रकारिता पुरस्कार २०७९ बिष्णु सुवेदी र नेमिष गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ ।
-
भुवनलाई लाईफटाइम लिजेन्ड्री, सुवेदीलाई पत्रकारिता पुरस्कार
छायाछवि क्रियसनले आगामी २६ चैतमा आयोजना गर्न लागेको १२ औं संस्करणको डी सिने अवार्डका लागि सम्मान एवं पुरस्कारको घोषणा गरेको छ ।
-
शर्मिला मल्ललाई ‘लिजेन्ड्री सिने नायिका’ सम्मान, लेन्स नेपालकर्मी सुबेदीलाई ‘बेष्ट सिने जनार्लिट’ अवार्ड
दोश्रो स्पर्श म्युजिक भिडियो अवार्ड २०२१ सम्पन्न भएको छ ।
-
लेन्स नेपालकर्मी बिष्णु सुबेदी सम्मानित
नेपाल साँस्कृतिक कला मन्दिरको आयोजनामा सम्पन्न दुई दिने बृहत साँस्कृतिक तथा सम्मान कार्यक्रममा सुबेदी सम्मानित भएका हुन् ।
-
कलाकार र पत्रकारलाई सम्मान गर्दै नेपाल साँस्कृतिक कला मन्दिर
नेपाल साँस्कृतिक कला मन्दिरले कलाकार र पत्रकारलाई सम्मान गर्ने भएको छ ।
-
‘सगरमाथा म्यूजिक अवार्ड २०७८’ सम्पन्न, ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड
समारोहमा गायिका ज्ञानु राणालाई लाइफटाइम अचिभमेण्ट अवार्ड प्रदान गरियो भने ५ जना पत्रकारलाई सम्मान अर्पण गरिएको छ ।
-
‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न
अवार्ड समारोहमा बिभिन्न श्रष्टा, सर्जक तथा पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
-
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड
लेन्सनेपालकर्मी बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड प्रदान गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri