News
-
‘रोज’ हेरेपछि रोजी महर्जनको परिवार भन्छ – हाम्रो आपत्ति छैन, तर सुट गरेको दृष्य मिल्छ
हाम्रो केसमा यसमा मिल्ने भनेको बहिनीको पनि सुट गरेर हत्या भएको थियो त्यत्ति हो । हाम्रो आपत्ति केही पनि छैन ।
-
भ्यालेण्टाइन डे कै दिन भएको थियो प्रदिपको ब्रेकअप
प्रदिपको फ्यानफ्लोइङ् लोभलाग्दो छ । प्रदिप भनेपछि मरिहत्ते गर्ने युवतीहरुको पनि कमि छैन । तर कुनै समय यस्तो पनि थियो जतिबेला प्रदिपले लगातार युवतीबाट धोका खाएका थिए ।
-
प्रदीपलाई भेट्न ५ सय ७४ किलोमिटर दुरी, १२ घण्टाको यात्रा
उनी यस अर्थ अरु भन्दा भिन्न र बिशेष थिइन किन की उनी प्रदिपलाई भेट्न ५ सय ७४ किलोमिटरको यात्रा तय गर्दै १२ घण्टामा आइपुगेकी थिइन । मात्र प्रदिपलाई भेट्न ।
External Links
- 1. बिष्णु सुबेदीलाई उत्कृष्ट चलचित्र पत्रकारिता अवार्ड. https://www.nepaljapan.com/. Retrived Jan 13, 2022.
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri