Buddhi Tamang
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘रातो गलबन्दी’को शीर्षगीत र पोष्टर सार्वजनिक

चलचित्र ‘रातो गलबन्दी’को शीर्षगीत र पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेशपायल राई र श्रेया राईको स्वर, लोकराज अधिकारीको शब्द र विनोद खम्बुको संगीत छ ।
मनिसमा फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रलाई अनिश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा किरण माइकलको लेखन, हिमाल कडरियाको कथा, सुमन तामाङको छायाँकन र अष्ट महर्जनको द्वन्द्व रहेको छ । चलचित्रमा केकी अधिकारी, कोशिष क्षेत्री र बुद्धि तामाङको मुख्य भुमिका रहेको छ ।
हिमाल कडरियाको निर्माण रहेको चलचित्रमा बासुदेव घिमिरे,अमृता मगैराम र कृष्ण घिमीरे सह निर्माता र प्रकाश दुलाल कार्यकारी निर्माता रहेका छन् । चलचित्र साउन १७ गते प्रदर्शन हुने जनाइएको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral