RemembringDeepak Chhetri
Movie's Credit : Cast
News
-
केशब, दिपक र आनन्दको सम्झनामा श्रद्धाञ्जलि सभा
केशब भट्टराई, दिपक क्षेत्री र आनन्द थापाको दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ ।
-
राष्ट्रिय सम्मानका साथ भट्टराई र क्षेत्रीको अन्त्येस्टी
राष्ट्रिय सम्मानका साथ कलाकारद्धय केशब भट्टराई र दिपक क्षेत्रीको सोमबार एकसाथ अन्त्येस्टी गरिएको हो ।
-
केशब भट्टराई र दिपक क्षेत्रीलाई प्रधानमन्त्रीले दिए श्रद्धाञ्जली
प्रधानमन्त्री ओलीले अफिसियल ट्विटरमार्फत कालाकारद्वयप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । ओलीले स्मृतिमा रहिरहने उल्लेख गरेका छन् ।
-
कलाकार दीपक क्षेत्रीको अन्तेष्टि सोमबार गरिने
सोमबार विहान पोष्टमार्टम पछि चलचित्र विकास बोर्डको प्राङ्गडमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri