Dev Bhusal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘मिस्टर नेपाली’बाट आशाबादी साहिल र कुसुम

चलचित्र ‘मिस्टर नेपाली’बाट दुई कलाकार यो क्षेत्रमा भित्रिदैछन् । नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले यो क्षेत्रमा पाइला राखेका हुन् । आउँदो शुक्रबार अर्थात कात्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् ।
चलचित्रमा नायक भूवन केसी पनि भएकाले उनको चर्चा हुनु स्वभाविक नै हो । तर, चलचित्र साहिल र कुसुमकै वरिपरी घुमेको छ । चलचित्र क्षेत्रमा भित्रिने नयाँ अनुहारका लागि डेब्यू चलचित्र सफल हुन आवश्यक छ । साहिल र कुसुम पनि यो चलचित्रबाट दर्शकमाझ चिनिने दाउमा छन् । अमेरिकाबाट फर्किएका साहिलको सेरोफेरोमा घुमेको चलचित्रबाट कुसुम पनि आशावादी छिन् ।
यो चलचित्रले विदेशमा रहेपनि नेपाली मन फेरिदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज चलचित्र भएको निर्देशक भुषालको दाबी छ ।
प्रेमराज दाहालको निर्देशनमा तयार भएको यो चलचित्र सफल भएको खण्डमा साहिल र कुसुमका लागि चलचित्र क्षेत्रको आगामी बाटो पक्कै पनि सहज हुनेछ ।
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota