Dilip Rayamajhi   
Movie's Credit : Cast / Presenter / Executive Producer
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

  • ‘लक्का जवान’लाई युनिभर्सल सर्टिफिकेट

    ‘लक्का जवान’लाई युनिभर्सल सर्टिफिकेट

    चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो ।

  • बैशाख २३ मा ‘लक्का जवान’ प्रदर्शन हुने

    बैशाख २३ मा ‘लक्का जवान’ प्रदर्शन हुने

    चलचित्र ‘लक्का जवान’को प्रदर्शन मिति तय गरिएको छ । चलचित्र आउँदो वर्षको बैशाख २३ गते प्रदर्शन गरिने भएको छ ।

  • आउँदो दशैंमा ‘परदेशी–२’

    आउँदो दशैंमा ‘परदेशी–२’

    चलचित्र ‘परदेशी–२’ आउँदो वर्षको दशैंमा प्रदर्शन हुने भएको छ । यही वर्ष दशैंमा प्रदर्शन गर्ने लक्ष्य सहित छायाँकन थालिएको भए पनि कोरोनाका कारण बिचैमा छायाँकन रोकिएको थियो ।

  • दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

    दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

    नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ ।

  • ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

    ‘लक्का जवान’को दोस्रो गीत सार्वजनिक

    सार्वजनिक गरिएको ‘मुसुक्कै हाँसन माया’ बोलको गीतमा बाबुल गिरीको शब्द र संगीत, बाबुलसँगै जुनु रिजाल काफ्लेको स्वर र कविराज गहतराजले कोरियोग्राफी रहेको छ ।

  • ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

    ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक

    चलचित्र ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा डिपी खनालको शब्द, बाबुल गिरीको संगीत, बाबुल गिरी र मिना निरौलाको स्वर रहेको छ ।

  • ‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन

    ‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन

    चलचित्र ‘लक्का जवान’ को प्रदर्शन मिति परिवर्तन गरिएको छ । यसअघि चैत ७ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको भएपनि वितरकसँगको सम्झौता पछि चैत्र २१ का लागि सारिएको छ ।

  • मरिश्कालाई दिलिपसँग फिल्म खेल्ने रहर

    मरिश्कालाई दिलिपसँग फिल्म खेल्ने रहर

    चलचित्र ‘के म तिम्रो होइन र’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन् मरिष्का पोखरेल । मरिष्का पछिल्लो समय चलचित्र भन्दा पनि म्युजिक भिडियोमा सफल भएकी छिन ।