Dilip Rayamajhi
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’

नायक दिलिप रायमाझी र नायिका अशिष्मा नकर्मीको अभिनय रहेको गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा हरी उप्रेतीको शब्द, विकाश चौधरीको संगीत र डा. रानी शाक्य र प्रमोद खरेलको स्वर रहेको छ ।
भिडियोमा राजन शाहीको कोरियोग्राफी, आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन र प्रहिल कार्कीको निर्देशन रहेको छ ।
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal