News
‘निलो पटुकीमा’मा दिपाशा र रमेश

‘निलो पटुकीमा’ बोलको लोकदोहोरी गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा टिका पुन र धनराज चुनराको स्वर र रुद्र जीएमको शब्द संगीत रहेको छ ।
यस्तै भिडियोमा दिपाशा बिसी र रमेश के. खतिवडाको अभिनय रहेको छ । कल्चरल नृत्यमा उत्कृष्ट दिपाशाले यो गीतमा पनि लोक नृत्यका बिभिन्न स्टेपहरुलाई उत्तिकै न्यापूर्ण रुपमा निभाएकी छिन । उनीहरुलाई नचाउने काम भने माधव श्रेष्ठले गरेका हुन् । बिनोद केसीको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन र नविन घर्ति मगरको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri