Dipendra K. Khanal
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ ।
-
चलचित्र ‘के घर के डेरा’को इन्डक्ल्याप
मंगलबार राजधानीको नेपाल कला परिषदमा चलचित्रको अन्तिम दृश्यको छायांकन गर्दै सम्पुर्ण छायांकन सकिएको हो ।
-
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक
चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
-
दिपेन्द्रको ‘के घर के डेरा’मा सुरक्षा
पछिल्लो समय दिपेन्द्र के. खनालका चलचित्रमा छुट्दै नछुट्ने अभिनेत्री हुन् सुरक्षा पन्त ।
-
काठमाडौंमा मुहूर्त गरेर मुस्ताङ हिड्यो ‘परस्त्री’
चलचित्र ‘परस्त्री’को शुभमुहूर्त गरिएको छ । आइतबार ललितपुरको बंगलामुखी मन्दिरमा चलचित्रको शुभमुहूर्त गरिएको हो ।
-
असार ३ मा ‘चिसो मान्छे’
पूर्व निर्धारित मितिमा स्थानिय तहको निर्वाचन घोषणा भएपनि चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।
-
‘परस्त्री’बाट निर्देशनमा डेब्यु गर्दै सुरज
शुक्रवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच चलचित्रको निर्माणको घोषणा गरियो । दीपेन्द्र के खनालको लेखन रहने चलचित्रलाई सुरज पाण्डेयले निर्देशन गर्नेछन् ।
-
‘चिसो मान्छे’को छायँंकन सुरु
चलचित्र ‘चिसो मान्छे’को छायँंकन सुरु भएको छ । सोमबार काठमाडौंमा शुभसाइत गर्दै चलचित्रको छायाँकन थालिएको हो ।
-
चलचित्र खुल्ने टुङ्गो नलाग्दै ‘चिसो मान्छे’को प्रदर्शन मिति तय
चलचित्र क्षेत्र कहिलेबाट खुल्छ भन्ने टुङ्गो नलाग्दै निर्देशक दिपेन्द्र के खनालले भने प्रदर्शन मिति समेत टुङ्गाइसकेका छन् ।
-
दीपेन्द्रको निर्देशनमा ‘चिसो मान्छे’ र ‘लकडाउन’
दीपेन्द्र के खनालको निर्देशनमा दुई चलचित्र बन्ने भएका छन् । खनालको निर्देशन रहने चलचित्रहरु ‘चिसो मान्छे’ र ‘लकडाउन’ चलचित्र विकास बोर्डमा दर्ता समेत भएको छ ।
-
आमासँग ‘आमा’ निःशुल्क हेर्नु पाइने
शुक्रबारबाट प्रदर्शन हुने चलचित्र ‘आमा’ले आमासँग निशुल्क चलचित्र हेर्ने व्यवस्था गरेको छ । काठमाण्डौका केही चलचित्र घरमा यस्तो व्यवस्था गरिएको छ ।
-
मिथिलाको १०१ औं चलचित्र 'आमा' जीवनको दोश्रो टर्निङ
शर्माले थुप्रै चलचित्रमा अभिनय गरिसकेकी छिन । लेन्सनेपालको रेकर्ड अनुसार शर्मा अभिनित १ सय वटा चलचित्र प्रदर्शन भइसकेका छन् । ‘आमा’ १०१ नम्बरको चलचित्र हो ।
New Releases (Magh 4)
-
Actor
Director : Madan Ghimire
Casts : Saroj Khanal, Krishna Malla, Prince Thapa, Siwani Giri, Kashish Dahal