News
-
गीतकार उपाध्यायले पुर्याए ११० विश्व रेकर्ड
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले नेपाल सहित पचास भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् ।
-
‘कृष्ण–लीला’ को ‘ए मेरो हजुर’
गीतमा रवि ओड र सुनीता कार्कीको स्वर, डा. डिआर उपाध्यायको शब्द र बाबुल गिरीको संगीत छ ।
-
डीआर उपाध्यायको ‘तिलिचो ताल’ सार्वजनिक
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ ।
-
यस्तो छ ३ घण्टामै बनेको म्युजिक भिडियो
किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको गीत ‘सपनीमा आउँछौ तिमी’को म्युजिक भिडियो ३ घण्टामा भिडियो तयार पारिएको छ ।
-
डा. उपाध्यायको ‘जुनी जुनी’ सार्वजनिक, १४ तालमा छायाँकन
कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको स्वर, शब्द र संगीत रहेको गीत ‘जुनी जुनी’ सार्वजनिक गरिएको छ ।
-
चेपाङ समुदायको बिषयमा डा. उपाध्यायको गीत
८० वल्र्ड रेकर्ड राख्न सफल किर्तिमानी गीतकार डा. डिआर उपाध्यायको शब्दमा चेपाङ समुदायको जागरण गीत सार्वजनिक भएको छ ।
-
चैतमा १०३ विश्व रेकर्ड पुर्याउने गीतकार उपाध्यायको घोषणा
हालसम्म गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले चैतमा १०३ विश्व रेकर्ड पुर्याउने लक्ष्यका साथ तयारी गरिरहेको बताएका छन् ।
-
गीतकार उपाध्यायद्वारा चेपाङ बस्तीमा लत्ताकपडा वितरण, गीतको पनि छायाँकन
डा. डीआर उपाध्यायले चितवनको चेपाङ बस्तीमा लत्ताकपडा वितरण गरेका छन् ।
-
फरक शैलीमा डा. उपाध्यायका १३ गीति कविता
राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक गरिएको छ ।
New Releases (Kartik 30)
-
Hrashwo Deergha
Director : Chandra Panta
Casts : Harihar Adhikari, Neeta Dhungana, Bipana Thapa, Pradeep Rawat, Bramanandam
Next Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang