This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘पसिना’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘पसिना’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा मजदुरहरुले भोग्नु परेको समस्यालाई देखाउन खोजिएको छ ।
सार्वजनिक ट्रेलरमा अभिनेता गौरव पहारी शिक्षक र अभिनेत्री अनु शाह पत्रकारको भूमिकामा देखिएका छन् । उनीहरुका अलवा चलचित्रमा सरोज खनाल, छुल्टिम गुरुङ, सुरजनी केसी, रवि गिरी, ध्रुव कोइराला, शारदा गिरीलगायतका कलाकारको पनि अभिनय रहेको छ ।
आरबिके ‘शरद’को निर्देशन रहेको चलचित्रको निर्माता शान्ता ढकाल हुन् भने, कार्यकारी निर्माता सञ्जय महत्तो हुन् । चलचित्रमा राम केसीको छायाँकन, राजनराज सिवाकोटी, दिपक शर्मा र थिरज राइको संगीत, नबिन निरौलाको सम्पादन, शिव विक र राजिव समिरको नृत्य, देव महर्जनको द्वन्द र निर्देशक खत्रीकै कथा रहेको छ । चलचित्र बैशाख २७ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya