This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
खुशी खोज्दै भौतारिनेहरुको कथामा ‘आधा खुशी’

टेलिसिरियल ‘आधा खुशी’को ट्रेलर सार्वजनिक गरिएको छ । घनश्याम लामिछानेको निर्देशन रहेको टेलिसिरियलमा सरोज खनाल, रिश्ता बस्नेत, सुष्मा कार्की, तेज गिरी, बिष्णु गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।
प्रज्ञा जोशी निर्माता रहेको टेलिसिरियलले खुशी खोज्दै भौतारिदा आधा खुशीमा रम्नेहरुको कथा भन्ने निर्देशक लामिछानेले जनाएका छन् । प्रदिप भारद्वाजको लेखन रहेको सिरियलमा हरि लामा घलेको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
टेलिसिरियल चैत्र ७ गतेबाट सिटीवान टेलिभिजन र ओएसआर डिजिटलमा प्रशारण हुनेछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri