Gopal Chandra Lamichhane
Movie's Credit : Director
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
निर्देशक लामिछानेले गरे पुनर्विवाह

आफ्नो विवाह स्मरणलाई ताजकी दिन निर्देशक गोपालचन्द्र लामिछाने र उनकी पत्नी गीता गिरी लामिछानेले पुनर्विवाह गरेका छन् । २५ औं वैवाहिक वर्षगाँठको अवसर पारि लामिछाने जोडीले शनिबार पुनर्विवाह गरेका हुन ।
केही वर्ष देखि अमेरिकामा बस्दै आएका लामिछाने जोडीले बाल्टिमोरमा रहेको हिन्दुबौद्ध मन्दिरमा भब्य रूपमा पुनर्विवाह गरेका हुन् । छोरी मोनिका र छोरा मौलिकले पुर्नविवाहको तारतम्य मिलाएका थिए ।
निर्देशक लामिछानेले फिचर चलचित्र ‘किन लाग्छ माया’ र ‘लम्फू’ र भिडियो चलचित्र बोक्सिको निर्देशन गरेका छन् । उनको पुनर्विवाह कार्यक्रममा बधाई तथा शुभकामना दिन कलाकार प्रेमराजा महत, राजबल्लब कोइराला, रिचा घिमिरे, उषा पौडेल, अरुणिमा लम्साल, भावु लम्साल, राहुल के.सी लक्ष्मण पौडेल, प्रवेश उप्रेति उद्धव भट्टराई निर्देशक सुमन दाहाल, शङ्कर घिमिरे, बाबुराम ढकाल, दिनेश कार्कीलगायत उपस्थित भएका थिए ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya