Harihar Adhikari
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘शुभलभ’को पोस्टर सार्वजनिक
चलचित्र ‘शुभलभ’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा चलचित्रका दुई मुख्य पात्र हरिहर अधिकारी र कृष्टिन पौडेललाई प्रस्तुत गरिएको छ ।
युवा ज्योतिषी हरिहर अधिकारी र कृष्टिन पौडेलले यसै चलचित्रबाट अभिनयमा डेव्यु गरेका हुन । पोस्टरमा उनीहरुको रोमान्टिक मुडलाई क्याप्चर गरिएको छ । चलचित्रमा यि दुइृका अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् भने धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व र बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चलचित्र चैत्र १५ गतेबाट प्रदर्शनमा आउने जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri