News
‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री

छायांकन नसकिँदै चलचित्र ‘नाङ्गो गाउँ’को अष्ट्रेलिया राइट्स विक्री भएको छ । अष्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले चलचित्रको प्रदर्शन अधिकार खरिद गरेको निर्देशक दिपेन्द्र लामाले जनाएका छन् ।
हिमाल शर्माको प्रस्तुतिमा जय श्रेष्ठ निर्माता रहेको चलचित्रमा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, वुद्दि तामाङ, रविन्द्र झा, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्र भदौ २९ गतेबाट प्रदर्शनमा आउने छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri