News
‘नाङ्गो गाउँ’को पोस्टर सार्वजनिक

चलचित्र ‘नाङ्गो गाउँ’को पोस्टर सार्वजनिक गरिएको छ । राजनीतिक पृष्ठभूमिमा तयार पारिएको पोस्टरमा प्रमुख कलाकारहरु दयाहाङ राई, शिशिर बाङ्देल, कर्मा, मिरुना मगर, साम्राज्ञी आरएल शाह, बुद्धि तामाङ र रविन्द्र झा प्रस्तुत छन् ।
राजनीतिको कारणले एउटा गाउँमा कति ठूलो समस्या उत्पन्न हुँदैछ र त्यसले कस्तो प्रभाव पारेको छ भन्ने कथालाई चलचित्रले प्रस्तुत गरेको लेखक तथा निर्देशक दीपेन्द्र लामाले जनाएका छन् । हिमाल शर्माको प्रस्तुति रहेको चलचित्रमा जय श्रेष्ठ निर्माता र राम श्रेष्ठ कार्यकारी निर्मातामा छन् ।
चलचित्र भदौ २९ गतेबाट नेपाल सहित अमेरिका र क्यानडामा प्रदर्शन हुँदैछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri