Jassita Gurung
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु

घटस्थापनाको अवसर पारे चलचित्र ‘आई एम ट्वान्टी वान’को छायाँकन शुरु गरिएको छ । रेनशा वान्तवा राईको निर्देशन रहने यो चलचित्र निर्माणको घोषणा २ वर्ष अघि नै गरिएको थियो ।
चलचित्रमा धिरज मगर र जसिता गुरुङको मुख्य भुमिका रहने छ भने प्रज्ज्वल शमशेर जवरा निर्माताका रहेका छन् । दशैंका अघिका लागि पहिलो सेड्युल एक हप्ताको तयार पारिएको छ ।
सरकारले चलचित्रको छायाँकनका लागि खुल्ला गरिसकेको छैन । यद्यपी निर्माण टिमले भने सम्बनिधत निकायबाट अनुमति लिएर काम थालिएको जनाएको छ । निर्माता राणाका अनुसार स्वास्थ्यका सबै मापदण्ड पालना गरिएको छ । कास्ट एन्ड क्रियू सबैको कोरोना बीमा गरिएको छ । छायांकन स्थलमा मास्क, सेनिटाइजरलगायतका अत्यावश्यक मेडिकल सामाग्री उपलब्ध छन् । २५ जनाभन्दा कम व्यक्तिहरु मात्र निर्माणमा संलग्न छन् ।
चलचित्रमा सुशन प्रजापतिको छायाँकन, वाइल्ड रिभर्स क्रूको कोरियोग्राफी र रोहित शाक्यको संगीत रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri