Jeevan Parajuli
Movie's Credit : CinematographerSong's Credit : Cinematographer
News
चलचित्र ‘चिठ्ठी’ निर्माण हुने

चलचित्र ‘चिठ्ठी’ निर्माण हुने भएको छ । माधवराज खरेलको निर्देशनमा बन्ने चलचित्रको हालै औपचारिक घोषणा गरिएको छ ।
केही दिनमा छायाँकन आरम्भ हुने चलचित्रमा मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कञ्चन चालिसे लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रमा नायक श्रीदेव भट्टराई बिशेष भुमिकामा देखिनेछन् ।
पिम नेपालको प्रस्तुति रहने चलचित्रको कथा सस्पेन्स र थ्रीलर रहने बताईएको छ । शान्तिप्रिय काष्टिङ निर्देशक रहेको चलचित्रमा जिवन पराजुलीकोे छायाँकन, किरण दाहालको द्वन्द्व रहने छ । चलचित्रका निर्माता कमला जोशी र सह–निर्माता राजन थापा हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri