This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा र महासचिवमा खगेन्द्र लामिछाने विजयी
निर्वाचनमा प्रतिद्वन्द्वी सुनिल कुमार थापालाई २७ मतले पछि पार्दै सुब्बा विजयी भएका हुन् ।
-
‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक
भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पानीफोटो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।
-
‘पानीफोटो’ साउन १३ मै प्रदर्शन हुने
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति परिवर्तन गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र अब साउन १३ गतेबाट देशभर प्रदर्शन हुनेछ ।
-
खगेन्द्रको ‘पानीफोटो’ आउने वर्ष भाद्र १० मा
अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेका यो चलचित्र आगामी वर्षको भाद्र १० गतेबाट प्रदर्शनमा आउने छ ।
-
‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक
चलचित्र ‘पानीफोटो’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अभिनेता खगेन्द्र लामिछानेले निर्देशनमा डेब्यु गरेको यो चलचित्र आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
-
'Pani Photo’ shooting has started
The movie 'Pani Photo' shooting has started. The cinematography has also been started with Shubhu Muhurt in Banglamukhi temple of Capital.
-
‘पानीफोटो’को शुभ मुहुर्तसँगै छायाँकन शुरु
चलचित्रको टिमले राजधानीको बंगलामुखी मन्दिरमा पुजा गर्दै शुभु मुहुर्त गरेको हो । शुभु मुहुर्तसँगै चलचित्रको छायाँकन समेत आरम्भ गरिएको छ ।
-
तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न, यस्तो छ बिजेताको विवरण
तीन वर्ष देखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार सम्पन्न भएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


