Kishor Subba
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
लिम्बु भाषामा ‘आखेन नुमा तरेमे’

लिम्बु भाषाको ‘आखेन नुमा तरेमे’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा आन्छुमे नसानको शब्द, जेपी नेम्वाङको संगीत र जेपी नेम्वाङ र पुष्पा लिम्बुको स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोको सम्पुर्ण छायांकन अमेरिकाको न्युयोर्क स्थित वियर माउन्टेन, आईलेन्ड र ज्याक्सन हाईटमा गरिएको हो । किशोर सुब्बाको निर्देशन रहेको भिडियोमा कलाकारहरु सुमन थाम्सुहांङ्, सम्झना लावुङ्, विजेता लिम्बु विनर र सम्राट कार्कीको अभिनय रहेको छ ।
सम्राट कार्कीको छायाँकन र प्रविण ढकालको सम्पादन रहेको भिडियोलाई जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्कले निर्माण गरेको हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri