Kishor Subba
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दुबई र अमेरिकामा ‘थेत्लङ्’ को विशेष प्रदर्शन
दुवई र अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन हुने भएको छ । तिहारको अवसर पारेर शुभकामना आदान प्रदानसंगै कात्तिक १९ गते बरदुवई स्थित मेजमान रेष्टुरेण्टको सभाहलमा चलचित्र प्रदर्शन हुन लागेको निर्देशक किशोर सुब्बाले जानकारी दिएका छन् । त्यस्तै कार्तिक २८ गते आईतवार न्युयोर्क, ज्याक्सन हाईट स्थित ग्याल्सुङ् हलमा उक्त चलचित्रको विशेष प्रदर्शन हुने भएको छ ।
चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । मनि ताम्लिङ र बिराज लिम्बु निर्माता रहेको चलचित्र ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा दिनेश लिम्बुको नृत्य, हेमन्त योञ्जनको छायांकन, देउमान होन्दोक लिम्बुको कथा र सागर केरुङको पटकथा र सम्वाद रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



