Manisha Koirala
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
यस्तो छ मनिषा, कार्तिक र कृतिको ‘शहजादा’ ट्रेलर

केही वर्षको अन्तराल पछि अभिनेत्री मनिषा कोइरालाले मुख्य भूमिकामा काम गरेको बलिउड चलचित्र ‘शहजादा’को ट्रेलर सार्वजनिक गरिएको छ ।
‘शहजादा’ साउथ सुपरस्टार अल्लु अर्जुन अभिनित तथा त्रिविक्रम श्रीनिवास निर्देशित सुपरहिट चलचित्र ‘अला वैकुण्ठपुरमलो’को हिन्दी रिमेक हो ।
चलचित्रमा मनिषा सँगै कार्तिक आर्यन, कृति सेनन, परेश रावल, सचिन खेडेकर, रोनित रोयलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । ट्रेलरमा भने मनिषालाई निकै कम स्पेस दिइएको छ ।
रोहित धवनको निर्देशन रहेको चलचित्र फेब्रअरी १० बाट प्रदर्शनमा आउने छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri