Manoj Pandit
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
निर्देशक मनोज पण्डित दिए काभ्रे २ मा उमेदवारी

लेखक तथा निर्देशक मनोज पण्डितले प्रतिनिधी सभा सदस्यका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गरेका छन् । मनोजले स्वतन्त्र हैसियतमा उमेदवारी दर्ता गरेका हुन् ।
‘बदल्नु छ अब’ भन्ने नाराका साथ मनोज चुनाबी मैदानमा होमिएका हुन् । उनले पूर्व सूचना तथा सञ्चार प्रबिधी मन्त्री, तथा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा बिरुद्ध आफ्नो उमेदवारी हने यस अघि नै घोषणा गरिसकेका थिए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri