News
-
चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी
शनिबार सम्पन्न नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा २३५ मत प्राप्त गरि मोहन निरौला विजयी भएका छन् ।
-
कलाकार संघको अध्यक्षका उम्मेदवार निरौलाले गरे प्यानल सहित घोषणा पत्र सार्वजनिक
चलचित्र कलाकार संघको अध्यक्षका प्रत्यासी मोहन निरौलाले आफ्नो प्यानल सहित एजेण्डाहरु सार्वजनिक गरेका छन् ।
-
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । परिवर्तन नेपाल नामक संस्थाले उक्त अभियान घोषणा गरेको हो ।
-
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना
‘चेतन कार्की प्रतिष्ठान’ स्थापना भएको छ । प्रतिष्ठानको प्रमुख संरक्षकमा चेतन कार्कीकी पत्नी गंगा कार्की रहने गरी मंगलबार तदर्थ समिति गठन गरिएको हो ।
-
मदनदास, कृष्ण र सहदेव हरितारा पुरस्कारबाट पुरस्कृत
२०७५ सालको हरितारा चलचित्र पुरस्कार अभिनेताद्वय मदनदास श्रेष्ठ र कृष्ण मल्ललाई प्रदान गरिएको छ ।
-
अभिनेत्री शर्मा र नृत्य निर्देशक थापा पुरस्कृत
अभिनेत्री शकुन्तला शर्मा र नृत्य निर्देशक भैरब बहादुर थापा पुरस्कृत भएका छन् । पुरस्कृत व्यक्तिकै घरमा पुरगेर पुरस्कार अर्पण गरिएको फाउण्डेसनका सचिब मोहन निरौलाले जानकारी दिएका छन् ।
-
कोरोना संक्रमण बढेपछि कलाकार संघका कार्यक्रम स्थगित
विज्ञप्तीमा संघले गर्न लागेको कलाकार बीचको अन्तरक्रिया तथा कार्यशालाका निर्धारित कार्यक्रम हाललाई स्थगित गरिएको उल्लेख छ ।
-
उपराष्ट्रपतिले दिए कलाकारहरुलाई सहयोगको बचन
उपराष्ट्रपति नन्द बहादुर पुन:ले चलचित्र कलाकारहरुका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने बताएका छन् ।
-
निरौला र थापालाई ‘चलचित्र सर्जक सम्मान’
शनिबार राजधानीमा आयोजित कार्यक्रमका बिच निरौला र थापालाई ‘चलचित्र सर्जक सम्मान २०७६’ बाट सम्मानित गरिएको हो ।
-
डी सिने अवार्डका लागि चलचित्र हेरिदै
विगत ११ वर्षदेखि नियमित रुपमा आयोजना हुँदै आएको इएनआई डी सिने अवार्ड –०७५को एघारौं संस्करणका लागि जुरीहरुले चलचित्र हेर्ने काम शुरु भएको छ ।
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev