Nayan Raj Pandey
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘लू’ उपन्यासमा चलचित्र बन्ने

‘लू’ उपन्यासमा आधारित चलचित्र बन्ने भएको छ । बुधबार उपन्यासका लेखक नयनराज पाण्डे र कारो फिल्म्सका बिच चलचित्र निर्माणका लागि कपिराइट सम्झौतामा हस्ताक्षर भएको छ । कारोका तर्फबाट प्रबन्धक निर्देशक निशा खरेलले लेखक पाण्डेसँग उक्त सम्झौता गरेकी हुन् ।
चलचित्रमा पटकथा पनि पाण्डेकै हुनेछ । लेन्स नेपालको रेकर्ड अनुसार यसअघि १६ वटा चलचित्र लेखेका पाण्डेलले चलचित्र निर्मोहीको निर्देशन समेत गरेका थिए । ‘लू’ पठनिय उपन्यासका रुपमा निकै रुचाइएको कृति हो ।
कारो फिल्म्सले वेभ सिरिज र रियालिटी सोहरु निर्माणको योजना समेत बनाएको प्रबन्ध निर्देशक खरेलले जनाएकी छिन ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri