This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘ह्रस्व दीर्घ’को शुभसाइत

चलचित्र ‘ह्रस्व दीर्घ’को शुभसाइत गरिएको छ । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुने चलचित्रको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।
ज्योतिष समेत रहेका हरिहर अधिकारीले निकालेको शुभ साइतमा स्कृप्ट र क्ल्याप पूजा गर्दै चलचित्रको ‘टाइटल फन्ट’ समेत सार्वजनिक गरिएको छ । दक्षिण भारतीय चलचित्रका कलाकारको अभिनय रहने चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्ने छन् । चलचित्रको छायाँकन दशैं पछि शुरु हुने छ ।
अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले यही असार २४ गते विवाह गर्दैछन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri