This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘कडी’ को शुभमुहूर्त, नेत्र गुरुङको निर्देशन रहने

नेत्र गुरुङको निर्देशनमा बन्ने चलचित्र ‘कडी’ को शुभमुहूर्त गरिएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजा सहित शुभमुहूर्त गरिएको हो ।
नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको चलचित्रको पोखरा आसपासका क्षेत्रमा छायाँकन हुने छ । सस्पेन्स थ्रिलर जनरामा बन्ने चलचित्र मार्फत दर्शकलाई आफुले नौलो स्वाद पस्कन चाहेको गुरुङले जनाएका छन् ।
चलचित्रमा बद्री प्रसाद तिवारी, सोफी धरेल, प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya