Nirisha Basnet
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भारतीय सिरियल ‘तेनाली रामा’ मा नेपाली नायिका निरिशा

नायिका निरिशा बस्नेतले अर्को एक भारतीय सिरियलमा काम गरेकी छिन् ।
यसअघि भारतको चर्चित सिरियल ‘चन्द्र नन्दिनी’ मा समेत काम गरिसकेकी उनले हिस्टोरिकल फिक्सन सिरियल ‘तेनाली रामा’मा काम गरेकी हुन् । यो सिरियलमा उनको केमियो भूमिका हो, यद्यपी शक्तिशाली भुमिका भएकोले काम गरेको उनको भनाई छ । उक्त सिरियल सब टीभीबाट चाडै नै प्रशारण हुने छ । सिरियललाई अभिमन्यू सिंहको प्रोडक्शनले निर्माण गरेको हो ।
अघिल्लो वर्ष नेपाली चलचित्र ‘जानी नजानी’मा काम गरेकी निरिशाले एक साउथ इन्डियन चलचित्र पनि साइन गरेको बताएकी छिन् । यो चलचित्रको छायांकन सुरु भएकै दिनबाट भारतमा लकडाउन भएपछि निरिशा मुम्बई फर्किएकी थिइन् । लकडाउन खुलेपछि चलचित्र छायाँकनका लाग चेन्नई जाने उनले जनाएकी छिन ।
निरिशा बरिष्ठ अभिनेता बिश्व बस्नेतकी छोरी हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri