Nitin Chand
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘गीत गजल’को पोस्टर सार्वजनिक

प्रदर्शन मिति तय गर्दै चलचित्र ‘गीत गजल’को पोस्टर सार्वजनिक गरिएको छ ।
नितिन चन्दको निर्देशन रहेको चलचित्रमा रुप पोखरेल, आरोही सिंह, रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको अभिनय रहेको छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा र संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दकै कोरियोग्राफी र अर्जुन जिसीको सम्पादन रहेको छ ।
चलचित्रको प्रदर्शन मिति असोज २४ गतेलाई तय गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri