Prabhu Shrestha
Movie's Credit : Cast / Story / Screenplay / DialogueSong's Credit : Cast / Director / Lyricist / Music Composer / Singer
News
चलचित्र ‘कालो सुन’ निर्माण हुने

चलचित्र ‘कालो सुन’ निर्माण हुने भएको छ । कलाकार प्रभु श्रेष्ठको निर्माण रहने चलचित्रको हाल प्रि–प्रोडक्सनको काम भइरहेको छ ।
प्रभुलक्ष्मी इन्टरटेण्टमेन्ट एण्ड क्रियटिभ कम्पनी प्रा.लि.को ब्यानरमा निर्माण हुने चलचित्र एक्सन थ्रिलर जनराको हुने छ । कलाकार श्रेष्ठका अनुसार
चलचित्रमा पाँच साथीहरु चाइनाको सिमानामा ट्रेकिङ गर्दैगर्दा आउँने विभिन्न उतारचडाबलाई देखाइनेछ ।
त्यसो त ‘कालो सुन’ आफ्नो ड्रीम प्रोजेक्ट भएको बताउने श्रेष्ठले यसै चलचित्रका लागि राजेश हमालसँग समेत भेट गरेको बुझिएको छ । चलचित्रमा हमालको संलग्नता निश्चित नभए पनि उनले श्रेष्ठलाई सफलताको शुभकामना भने दिएका छन् ।
चलचित्रका लागि निर्देशक, कलाकार र प्राबिधिक केही समयमा नै तय हुने जनाइएको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral