This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
रेनशा र प्रज्ज्वलको इन्गेजमेन्ट
निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई र निर्माता प्रज्ज्वल शमशेर जबराले इन्गेजमेन्ट गरेका छन् । उनीहरुले आइतबार राजधानीको एक होटलमा आफन्तहरुका विचमा औठी साटेका हुन ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले बैशाखको २४ गते बिबाह गर्दैछन् । रेनशा वान्तवा राई र प्रज्ज्वलको प्रेम सम्बन्ध फक्रिएको लामो समय भइसकेको छ । आइकोर फिल्मस्को व्यानरमा बनेको चलचित्र मेरो एउटा साथीको छायाँकनको समयमा उनीहरुको प्रेम अंकुराएको थियो ।
प्रज्ववलले यो वर्ष दुई चलचित्रमा लगानी गर्दैछन् । आइकोरको व्यानरमा बन्न लागेका दुई मध्ये चलचित्र ‘आई एम ट्वान्टी वान’लाई स्वयम् रेनशा र अर्को चलचित्र ‘मेरो एउटा साथी छ २’लाई दिनेश राउतले निर्देशन गर्नेछन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri