Prakash Saput
Movie's Credit : Cast / Director / Story / Lyricist / Music Director / Playback SingerSong's Credit : Cast / Lyricist / Music Composer / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो ।
-
प्रकाश सपुत भन्छन् – गीतलाई लिएर राजनीतिकरण नगर्नु
गायक प्रकाश सपुतले ‘पीर’ गीतलाई राजनीतिकरण नगर्न भन्दै गीतका कारण कसैको आत्मसम्मानमा चोट पुगेको भए माफी क्षमा मागेका छन् ।
-
प्रचण्ड भन्छन् – प्रकाश सपुतको गीतलाई लिएर उत्तेजित हुन आवश्यक छैन
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपूतको गीत ‘पिर’ लाई लिएर उत्तेजित हुनु आवश्यक नभएको बताएका छन् ।
-
बिबादमा प्रकाशको ‘पिर’, गीत हटाउन माओबादी नेताहरुको चेतावनी
भिडियोमा समाबेश केही दृष्यहरुमाथी आपत्ति प्रकट गर्दै सत्तारुढ माओबादी केन्द्रका नेताहरुले गीत हटाउन चेतावनी दिएका छन् ।
-
प्रकाश र प्रशान्तको ‘परदेशी–२’ आउने दशैंमा
पछिल्लो समय गोकगीतमा आफ्नो फरक शैलीका कारण चर्चामा रहेका प्रकाश सुपतले यसै चलचित्रबाट ठुलो पर्दामा डेब्यु गर्दैछन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



